बैज्ञानिकहरुले यस्तो सिस्टम तयार गरेको छ जो ईन्टरनेटमा यस्तो कम्प्युटरको स्थिती पत्ता लगाउन सक्षम छ जस्लाई कुनै गलत नियतको लागि कुनै सफ्टवयरले नियन्त्रणमा राखेको छ । यस्तै गलत नियतका साथ software को नियन्त्रणमा राखेकै कम्प्युटर बाट नै spam ईमेल पठाउने गरिन्छ जसबाट तपाईंको कम्प्युटरको जासुसी पनि हुन सक्छ । बैज्ञानिकहरुले हालै तयार गरेको "ईन्टरनेट टेलिस्कोप" नामक software system ले यस्तो किसिमको साईबर हमला बाट रोक्न मद्घत गर्नेछ ।यो सिस्टमले ईन्टरनेटको माद्यम बाट यो पनि भन्न सक्छ कि कुन कुन कम्प्युटरमा कस्तो कस्तो किसिमको भाईरसको सिकार छ र कम्प्युटरहरुको यस्तो map पनि create गर्न सक्छ कि जुन ग्लोबली साईबर हमलाको लागि प्रयोग भईरहेको छ । "ईन्टरनेट टेलिस्कोप" साइबर हमलावरहरुको सिस्टममा घुसेर त्यस्लाई क्र्यास पनि गर्न सक्छ तर उनिहरुले यो सिस्टमको सजिलै डिटेक्ट गर्न सक्दैन । यसलाई एटलान्टा को "एँड्गेम सिस्टम" ले Develope गरेको हो ।

No comments:
Post a Comment