धेरैजसो कम्पनीहरु वा युनिभर्सिटीज् हरुमा social वेबसाईटहरु access गर्न बाट रोक लगाइएका हुन्छन तर UltraSurf को मद्घतले तपाईंले यस्ता social वेबसाईटहरु जस्तै: Facebook, Youtube, Myspace, Orkut, Hi5, Linkedin आदि सजिलै borwse गर्न सक्नु हुन्छ ।
यो utility को अर्को बिशेषता भनेको यसको size एकदमै सानो छ र यसलाई कम्प्युटरमा install गरी राख्नु पर्दैन । तपाईंले यसबाट आफ्नो real ip address लाई hide गरेर browse गर्न सक्नु हुन्छ । यसलाई download गरेर आफ्नो pendrive मा save गर्नुहोस् र जुन कम्प्युटरमा पनि use गर्नुहोस् । यसबाट तपाईंले browser मा गर्न सकिने सबै काम जस्तै: वेबसाईट browse, वेब forums हरुमा login र posting, web mail, Data फाइलहरु uploading र downloading, real टाईम अडियो र भिडियो वा अरु multimedia प्रोग्रामहरु ।
यो utility डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोला ।
कसरी यो utility प्रयोग गर्ने त ?
@ सर्वप्रथम यसलाई download गर्नुहोस् ।
@ यसलाई unzip गर्नुहोस् ।
@ u994.exe फाइललाई खोल्नुहोस् ।
@ UltraSurf 9.94 खोलिनेछ र साथ साथै तपाईंको वेब ब्राउजर IE आपसे आप खोलिनेछ
नखोलिए Home भन्ने Tab मा क्लिक गर्नुहोला । ।


@ त्यहा तपाईंले कुनै पनि वेबसाईट browse गर्नसक्नुहुनेछ ।
यो utility को बिशेषताहरु :
@ यो Completly फ्रीमा उपलब्ध छ ।
@ यसबाट आफ्नो IP Address Hide गर्न सकिन्छ ।
@ प्रयोग गर्न एकदम सजिलो छ ।
@ प्रयोग गरी सकेपछि browser history र cookies डिलिट गर्न सकिन्छ ।
@ यसले fast proxies provides गर्छ ।
खराब पक्ष :
@ यसले Internet Explorer मा मात्र काम गर्छ ।
@ यसको proxies US बाट मात्र हुन्छ ।
@ आफुले proxy छान्न सकिदैन ।
समस्तगत रुपमा भन्नु पर्दा UltraSurf ले तपाईंलाई पूर्णरुपमा कुनै पनि साईट आफ्नो इच्छा अनुसार visit गर्न स्वतन्त्रता दिन्छ खास गरी उनिहरुलाई जसलाई कुनै Goverments, Schools वा companys को employer हरुलाई कुनै वेबसाईटहरु visit गर्न बाट रोक लगाइएका हुन्छन । अहिलेको समय भनेको स्वतन्त्रताको लागि लड्ने हो । तपाईं पनि ढुक्क सँग कुनै पनि साईट visit गर्नुहोस् तर कुनै त्यस्तै unauthorized वेबसाईटहरु visit गरेर school वा कम्पनीको work policies हरु बिरुद्द गईयो भने त्यो तपाईंको आफ्नै Risk मा है त ।
No comments:
Post a Comment