१) सबै भन्दा पहिले आफुले download (Save) गर्नु पर्ने भिडियो youtube को साईट खोलेर play गर्नुहोस् ।
२) जब तपाईंको भिडियो सबै play भईसकिन्छ त्यसपछि new tab (Ctrl + T) खोल्नुहोस् र त्यहाँ address बारमा about:cache टाईप गरेर enter गर्नुहोस् ।
३) त्यहाँ यस्तो पेज खुल्नेछ ।

५) Start मा गएर Run dialog box खोल्नुहोस् र त्यहा अघि कपि गरेको टेक्स्ट लाई पेस्ट गर्नुहोस् र enter हान्नुहोस् । तपाईंले त्यहा धेरै अनेकौ नाम गरेका फाइलहरुको लिस्ट देख् न सक्नु हुनेछ ।
६) ति फाइलहरुका size मा ध्यान दिनुहोस्, सबैभन्दा ठुलो size को फाइल नै तपाईंले अघि हेर्नु भएको भिडियोको हो । साधारणतया त्यो फाइलको size ४-५ मिनट लामो वा १० MB सम्मको हुन्छ ।

तपाईंको भिडियो अब save भयो । तपाईंले उक्त भिडियो अब कुनै FLV फरम्याट support गर्ने player बाट हेर्न सक्नुहुन्छ । यदि तपाईं सँग त्यस्तो player छैन भने तलका link मा क्लिक गरेर download गर्न सक्नु हुन्छ ।
Media Player Classic
FLV Player
यदि तपाईं FLV फरम्याटको फाइललाई AVI फरम्याटमा कन्भर्ट गर्न चाहनु हुन्छ भने
यहाँ क्लिक गरेर कन्भर्टर download गर्न सक्नुहुन्छ ।
अथवा All in One Converter पनि सहयोग लिन सक्नुहुन्छ ।
Enjoy !!!
No comments:
Post a Comment