Sunday, May 9, 2010

कम्प्युटरमा registry editor "regedit" run भएन भने

यदि तपाईंको कम्प्युटरमा कुनै virus को कारण अथवा केही कारण बस "regedit" open भएन भने तल लेखिएको script बाट समस्या हल गर्न सक्नु हुन्छ ।
१) तल लेखिएको script code लाई कपि गर्नुहोस् र nodepad मा पेस्ट गर्नुहोस् ।
२) save as गर्नुहोस् र save type as लाई all files छान्नुहोस् र नाम चाँही "regedit.reg" राखी save गरी दिनुहोस् ।
३) यति गरी सकेपछि तपाईंले save गर्नु भएको फाइललाई राईट क्लिक गर्नुहोस् र merege मा क्लिक गर्नुहोस् ।
४) कम्प्युटरलाई restart गर्नुहोस् ।

[HKEY_CURRENT_USER\Software\Microsoft\Windows\CurrentVersion\Applets\Regedit]

"View"=-
"FindFlags"=-
"LastKey"=-

No comments:

Post a Comment