१) password to open
२) password to modify
password to open मा तपाईंले आफ्नो document open हुनमा सुरक्षा दिन सक्नु हुन्छ भने password to modify मा document modify गर्न नदिन..., दुबै option मा तपाईंले भिन्दा भिन्दै password राख्नन सक्नु हुन्छ ।
कसरी password set गर्ने त ?
१) सर्वप्रथम बाँया तिर Top मा भएको file बटन क्लिक गर्नुहोस् ।

२) "save as" option मा क्लिक गर्नुहोस् ।
३) open भएको save as popup window मा बाँया तिर तल भएको Tools बटनमा क्लिक गरेर General option मा जानुहोस् ।

४) त्यहा password to open मा document open गर्दा हाल्नु पर्ने password टाईप गर्नुहोस् र तल document modify गर्दा हाल्नु पर्ने password , र ओके गर्नुहोस् ।

५) अघि हाल्नु भएको password लाई फेरी एक पल्ट reenter गर्नुहोस् ।

६) अन्तिममा save गर्नुहोस् ।
अब तपाईंको document खोल्न र खोलेर modify गर्नमा password ले protect भयो ।
ध्यान दिनु पर्ने कुरा :
@ password राख्दा सजिलै सम्झिन सक्ने तर सुरक्षात्मक होस्
@ आफ्नो अनी सम्बेदनसिल document हरुमा मात्र password हाल्नुहोस्,( हरेक document मा छुट्टा छुट्टै password हाल्दा बिर्सिन सखे सम्भावना हुन्छ । )
Enjoy !!!
No comments:
Post a Comment