१) कम्प्युटरको Task Manager खोल्नुहोस् त्यस्को लागि Ctrl+Alt+Delete कि प्रेस गर्नुहोस् ।
२) Processes tab मा जानुहोस् र त्यहा explorer.exe कहाँ निर छ हेर्नुहोस्

३) explorer.exe लाई highlight(क्लिक)गरी End Process बटन प्रेस गर्नुहोस् ।
४) अब फेरी Applications Tab मा जानुहोस् र New Task बटनमा प्रेस गर्नुहोस् ।
५) त्यहाँ explorer.exe टाईप गर्नुहोस् र ओके गर्नुहोस् ।
तपाईंको Desktop केही सेकेण्डमै reappear हुनेछ ।

No comments:
Post a Comment