Wednesday, May 5, 2010

अरु केही महत्वपूर्ण कुराहरु

@ आफ्नो ईन्टरनेट ब्राउजरमा popup block option active गरेर नचाहिने बिज्ञापनहरु र सुचनाहरुमा नियन्त्रण पाउनुहोस्
@ कुनै राम्रो AntiVirus को प्रयोग गर्नुहोस् र त्यसलाई नियमित Update गर्दै गर्नुहोस् ।
@ आफ्नो कम्प्युटरको महत्वपूर्ण डाटाहरुको ब्याकअप राख्ने बानी गर्नुहोस् ( डाटाहरुलाई छुट्टै डिस्क वा सि.डि मा save गर्दै गर्नुहोस् ) ।
@ जब ईन्टरनेट सम्बन्धी काम सकियो तब ईन्टरनेट connection लाई disconnect गर्न नभुल्नुहोस् ।
@ कुनै साइबर क्याफेमा नेट चलाई सकेर फर्किदै हुनु हुन्छ भने ब्राउजर history clear र टैंपरेरी ईन्टरनेट फाइलहरुलाई डिलिट गर्न नभुल्नुहोस् ।

No comments:

Post a Comment