Tuesday, May 4, 2010

आफ्नो Windows Xp लाई फास्ट Run गराउने केही उपयोगी टिप्सहरु

तरिका नम्बर १
@ My Computer मा Right Click गर्नुहोस् र properties मा जानुहोस् ।

@ Advanced Tab भित्रको Performance सेक्सन भित्रको seetings मा क्लिक गर्नुहोस् ।

@ Performance Dialog Box भित्र “Adjust for best performance” नामको रेडियो बटन Checkbox मा Tick लगाउनुहोस् ।

@ ओके गर्नुहोस्, तपाईंले Rusult immediately हेर्नु हुनेछ ।

No comments:

Post a Comment