X5O!P%@AP[4\PZX54(P^)7CC)7}$EICAR-STANDARD-ANTIVIRUS-TEST-FILE!$H+H*
यो फाइललाई डेस्कटपको location मा save गर्नुहोस् यदि तपाईंको Antivirus ले यो फाइललाई कम्प्युटरमा Run हुन दिएन अथवा Threats को रुपमा block गर्यो भने तपाईंको Antivurus ठीक छ भन्ने थाहा पाउनुहोस् नत्र यदि आफ्नो Antivirus ले यो फाइललाई block गरेन भने आफ्नो कम्प्युटरको Antivurus चेन्ज गर्ने तिर लाग्नुहोस् ।
ट्राइ गर्नुहोस् , मैले त आफ्नो Antivurus चेक गरिसके र मेरो Antivirus ले यसलाई Threats को रुपमा block गर्यो ।
यदि तपाईंलाई यो code राखेर फाइल बनाएर run गर्दा आफ्नो कम्प्युटरमा खराबी आउने हो कि भनेर डर लागेको छ भने यहाँ क्लिक गरेर यसको बारेमा पढेर ढुक्क भएर मात्र माथि भनिए जस्तो गर्नु होला ।

No comments:
Post a Comment