Friday, June 11, 2010

Free Hide Folder 2.3


मानिसहरुको यस्ता धेरै फाइलहरु र फोल्डरहरु हुन्छन जुन उनिहरु चाहदैनन कि अरुले त्यो हेरुन , यदि तपाईं पनि आफ्नो personal डाटाहरु protect गर्न intrested हुनु हुन्छ भने Free Hide Folder 2.3 सहायक सिद्द हुन सक्छ । Free Hide Folder एउटा फ्री कम्प्युटर सिक्युरिटी Software हो जसबाट कुनै पनि private foders हरुलाई Hide (लुकाउन) सकिन्छ । आफ्नो personal Data अरु बाट जोगाउन यो software एकदम useful छ । तपाईंले यो software को use गरेर आफ्नो private फोल्डरहरुलाई hide गर्नु भएको छ भने अरुले तपाईंको फोल्डर कहाँ छ भनेर देख्न सक्दैन । यो software चलाऊन पनि एक दम सजिलो छ र तपाईंले केही माउस क्लिक गरेर आफ्नो फोल्डरहरुलाई hide गर्न सक्नु हुन्छ । Free Hide Folder लाई password ले protect गर्न सकिन्छ र password लाई कुनै पनि बेला चेन्ज र remove गर्न सकिन्छ ।

( Software डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोला )

Platform: Windows 9x/Me/NT/2000/XP/2003/Vista
File Size: 745 KB
License: Freeware

No comments:

Post a Comment