Friday, June 11, 2010

घरमा बसी बसी संसार भरिको साथीहरुको कम्प्युटर चलाऊनुस्

के तपाईं लाई थाहा छ तपाईं घरमा बसी बसी संसार भरिको साथीहरुको कम्प्युटर चलाऊन सक्नु हुन्छ ?? फाइलहरु transfor गर्न सक्नु हुन्छ । एउटा यस्तो सफ्टवेर छ जुन तपाईंले आफ्नो कम्प्युटरमा डाउनलोड गर्नु पर्ने हुन्छ र तपाईंले चलाऊन चाहनु भएको कम्प्युटरमा पनि त्यो सफ्टवेर डाउनलोड भएको हुने पर्छ । सफ्टवेर डाउनलोड गर्न यहाँ click गर्नु होला । सफ्टवेर डाउनलोड गरी सके पछी त्यहा ID र password display भएको हुन्छ , त्यस्तै तपाईंको साथीकोमा पनि display भएको हुन्छ । तपाईंले connect गर्न चाहनु भएको साथिको ID र password आफ्नोमा राखी connect गरे पछि तपाईंको डेस्कटपमा साथीको डेस्कटप display हुनेछ , त्यसपछी तपाईंले option मा remote suport , file transfor आदी गर्न सक्नु हुनेछ । एक चोटि connect भई सके पछि तपाईंले आफ्नो कम्प्युटरमा save गरेको Data हरु साथीको कम्प्युटरमा पठाउन सक्नु हुनेछ वा साथीको Data हरु आफ्नोमा transfor गर्न सक्नु हुनेछ । एकदम रमाइलो यो सफ्टवेर एक चोटि चलाएर हेर्नुस् अनी भन्नुस ।
" तर यो सफ्टवेर चलाऊदा आफ्नो ID र password जो सुकै लाई नदिनु होला नत्र तपाईंको महत्वपूर्ण फाइलहरु तपाईंको partner ले एताउता वा Delete गरी दिन सक्छ"

1 comment:

  1. hi friend i have a vbuzzer account but it says that the dialed no is not in service can you help me for that just give me your contact no i'll contact you

    ReplyDelete