Friday, June 11, 2010

मेरो रोजाइको सफ्टवयर "Glary Utilities"

ईन्टरनेटको संसारमा डुल्दै जादा र आफुलाई काम लाग्ने application हरुको खोजी गर्ने क्रममा यस्तो एउटा सफ्टवयर भेट्टाइयो जुन मलाई एकदम राम्रो लाग्यो । कम्प्युटरको problems माउसको एक दुई क्लिकको भरमा समाधान गर्ने क्षमता राख्ने यो फ्री utilities एकदम usefull छ । यो utilities को प्रयोग गरेर तपाईंले पनि आफ्नो कम्प्युटरको registry र disk को cleaning गर्नुको साथसाथै privacy को सँरक्षण र कम्प्युटरको performance मा गति पनि दिन सक्नु हुन्छ । यो सफ्टवयरको मद्घत बाट कम्प्युटर बारे त्यती जानकारी नभएकाहरुले पनि एक दुई क्लिकको भरमा आफ्नो कम्प्युटरको invalid वा incorrect registry entries लाई फिक्स गर्न , invalid shortcut , खतरनाक startup entries र काम नलाग्ने Temporary फाइलहरु clean गरेर disk स्पेस बढाउन र spyware/adware हरु remove गर्न सक्नु हुन्छ भने कम्प्युटर बारे जानकारहरुको लागि त अझ धेरै option हरु छन । समग्रमा भन्नु पर्दा ज जसले आफ्नो कम्प्युटरको सिस्टम Tip Top र clean राख्नको लागि एकदम effective र use गर्न सजिलो application को खोजीमा हुनुहुन्छ उनिहरुको लागि यो software एकदम usefull साबित हुन सक्छ जस्तो मलाई लाग्छ । तपाईंहरु पनि एक चोटि यसको use गरेर हेर्नुहोस् र कस्तो लाग्यो मलाई कमेन्टमा लेखी पठाउनुहोस् ।
( सफ्टवयर डाउनलोड गर्न यहाँ right click गरेर save target as गर्नुहोला )

No comments:

Post a Comment