Tuesday, June 15, 2010

२४ Hours फ्री फाइल host


तपाईं सँग कुनै ठुलो size को फाइल छ जुन तपाईंले साथी भाई अथवा अरु कसैलाई share गर्नु पर्ने छ तर छोटो समयको लागि मात्रै भन्नुको मतलब तपाईंको फाइल २४ घण्टाको लागि मात्र host होस् त्यसपछि आँफै डिलिट होस् । त्यसो हो भने s4ve.as तपाईंको लागि काममा आउन सक्छ । तपाईंले यो साईटमा गएर कुनै पनि size को कुनै पनि फाइल upload गर्न सक्नु हुन्छ त त्यहा बाट डाउनलोड लिन्क पाउन सक्नु हुन्छ जुन लिन्क तपाईंले share गर्न चाहनु भएको मान्छेलाई पठाउनु होस् , तपाईंको मान्छेले उक्त फाइल सजिलै डाउनलोड गर्नुहुनेछ । स्मरण रहोस् तपाईंको फाइल २४ घण्टा पछि आँफै डिलिट हुनेछ ।
यो साईटमा जान यहाँ क्लिक गर्नुहोला

No comments:

Post a Comment