तलको तरिका अपनाएर सजिलै यो setting चेन्ज गर्न सक्नु हुन्छ ।
१) Desktop मा राईट क्लिक गर्नुहोस् र Properties मा जानुहोस् ।
२) Screen Saver Tab मा जानुहोस् र दाँया तिर तल भएको Power Button मा क्लिक गन्रुहोस् ।
३) अब Power Options Properties को window खोलिन्छ त्यस भित्र Advanced Tab मा जानुहोस् ।४) त्यहा 'Power Button' section मा dialoag box मा option छान्नुहोस् कि Power Button प्रेस गर्यो भने के गर्ने भनेर ।
५) त्यहा 'Ask me what to do' option छान्नु भयो भने Power Button प्रेस गर्दा shutdown menu display हुनेछ ।
६) ओके गरिदिनुहोस् र कम्प्युटर restart गर्नुहोस् ।यसरी तपाईंले आफ्नो कम्प्युटरको Power Button option चेन्ज गर्न सक्नु हुन्छ ।

No comments:
Post a Comment