Friday, June 11, 2010

तपाईंको उमेर कति भयो ???

तपाईंको उमेर कति भयो ?? त्यो त तपाईंलाई थाहा नै छ होला तर तपाईं आफ्नो उमेर बर्षमा भन्न सक्नु हुन्छ तर कसैले तपाईंलाई तपाईं कति दिनको हुनु भयो वा कति घण्टाको वा कति मिनेटको वा अझै भनु कति सेकेण्डको हुनु भयो त ?? भनेर सोध्यो भने तपाईंलाई झट्टै भन्न गार्हो हुन्छ होइन र ? तर तपाईंलाई एकदम सजिलो उपाय दिएको छु बस तपाईं आफ्नो बर्ष,महिना र गते भर्नुस् अनि हेर्नुस् तपाईंको उमेर दिनमा, घण्टामा, सेकेण्डमा ... त्यसको लागि यहाँ click गर्नु होला

No comments:

Post a Comment