जस्तै: तपाईंलाई Microsoft Office Word को Keyboard Shortcut बनाउनु पर्यो भने
१) सर्बप्रथम Microsoft Office Word को location सम्म जानुहोस् ।
२) Microsoft Office Word मा right click गर्नुहोस् र properties मा जानुहोस् ।३) त्यहा Shortcut Tab मा गएर Shortcut Key बक्समा क्लिक गर्नुहोस् ।
४) अब आफ्नो किबोर्डमा कुनै कि press गर्नुहोस् जस्तै A५) अन्तिममा Apply र ok गर्नुहोस् ।
६) अब तपाईंले आफ्नो keyboard मा Ctrl+Alt+A press गर्नु भयो भने Microsoft Office Word प्रोग्राम खुल्नेछ ।७) यसरी तपाईंले आफ्नो कुनै पनि Favorite प्रोग्रामहरुको आँफै keyboard shortcut बनाउन सक्नु हुन्छ ।

No comments:
Post a Comment