यसरी कम्प्युटर खुल्ने बित्तिकै कुनै प्रोग्राम रुन गराउनको लागि
@ Start > AllPrograms अनी त्यहा Startup मा Right click गर्नुहोस् र Open गर्नुहोस् ।
@ Startup Document खुल्नेछ , अब आफुले कम्प्युटर स्टार्ट हुने बित्तिकै खोल्न चाहनु भएको फाइललाई कपि गरेर त्यहा पेस्ट गरिदिनुहोस् ।@ म्युजिक , भिडियो फाइल वा word मा लेखिएको कुनै document ... बस काम सकियो ।
@ अब कम्प्युटरलाई restart गर्नुहोस् , तपाईंले राख्नुभएको फाइल कम्प्युटर खुल्ने बित्तिकै स्क्रीनमा देखापर्नेछ ।@ यो Run भएको तपाईंले msconfig को startup Tab मा पनि हेर्न सक्नुहुनेछ ।

No comments:
Post a Comment